२०८३, १ बैशाख बुधबार

दुई दिन विद्यालय बन्द गर्ने शैक्षिक संगठनकाे निर्णय

दुई दिन विद्यालय बन्द गर्ने शैक्षिक संगठनकाे निर्णय


काठमाडौं । जेनजी प्रदर्शनमा प्रहरीको गोलीबाट १९ जनाभन्दा बढीको ज्यान गएपछि विभिन्न शैक्षिक संघसंस्थाले दुई दिन शोक बिदा दिने निर्णय गरेका छन्।

एनएमइए, अपेन, हिसान, नेशनल प्याब्सन र प्याब्सनले संयुक्त विज्ञप्ति जारी गर्दै देशभरका विद्यालयहरू दुई दिन बन्द गर्ने घोषणा गरेका हुन्। साथै, काठमाडौं र ललितपुर महानगरपालिका तथा सम्बन्धित जिल्लाहरूले पनि विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  १० : २४ बजे

समानान्तर गतिविधिमा खड्का विवादमा, कांग्रेसद्वारा स्पष्टीकरण सोध्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र समानान्तर गतिविधि गरेको आरोपमा निवर्तमान

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको