२०८२, २१ पुस सोमबार

दुई दिन विद्यालय बन्द गर्ने शैक्षिक संगठनकाे निर्णय

दुई दिन विद्यालय बन्द गर्ने शैक्षिक संगठनकाे निर्णय


काठमाडौं । जेनजी प्रदर्शनमा प्रहरीको गोलीबाट १९ जनाभन्दा बढीको ज्यान गएपछि विभिन्न शैक्षिक संघसंस्थाले दुई दिन शोक बिदा दिने निर्णय गरेका छन्।

एनएमइए, अपेन, हिसान, नेशनल प्याब्सन र प्याब्सनले संयुक्त विज्ञप्ति जारी गर्दै देशभरका विद्यालयहरू दुई दिन बन्द गर्ने घोषणा गरेका हुन्। साथै, काठमाडौं र ललितपुर महानगरपालिका तथा सम्बन्धित जिल्लाहरूले पनि विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  १० : २४ बजे

भेनेजुएलाकी उपराष्ट्रपतिलाई ट्रम्पको धम्की

कराकस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी उपराष्ट्रपतिलाई लक्षित गर्दै

ओलीको जन्मघर पुनर्निर्माण अन्तिम चरणमा

तेह्रथुम । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी, तनाव कायमै

वीरगञ्ज । मुस्लिम समुदायको प्रदर्शनले सिर्जना गरेको तनावका कारण वीरगञ्जमा

एमाले अध्यक्ष केपी ओलीको स्थान हद फुकुवा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि

सोलुखुम्बुमा दलित समुदायका लागि धार्मिक कर्मकाण्ड तालिम : गाउँपालिकाको प्रगतिशील पहल

सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा दलित र पिछडिएका समुदायलाई लक्षित गर्दै