२०८३, ६ कार्तिक शुक्रबार

राखेपद्वारा एन्फा नेतृत्वको तीन महिने निलम्बन

राखेपद्वारा एन्फा नेतृत्वको तीन महिने निलम्बन


काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा)को नेतृत्वलाई तीन महिने निलम्बन गरेको छ। एन्फाले राखेपको निर्देशनको अवज्ञा गर्दै चैत १३ गते निर्वाचन गर्ने तयारी गरेको थियो। राखेपले पटकपटक निर्देशन दिएर निर्वाचन रोक्न आग्रह गरेको थियो, तर एन्फाले त्यसलाई अस्वीकार गर्दै निर्वाचन अघि बढाएको थियो।

निलम्बनको निर्णय राखेपको खेलकुद विकास नियमावली २०७७ को दफा २९ को उपदफा ९२० अन्तर्गत गरिएको हो। राखेपले एन्फालाई २४ घण्टाको अल्टिमेटम दिएर जवाफ मागेको थियो, तर एन्फाले जवाफ नदिँदा निलम्बनको कदम उठाइएको हो।

राखेपले एन्फालाई संघको विधान र राष्ट्रिय खेलकुद विकास ऐनसँग मिल्ने व्यवस्था सुनिश्चित गर्न निर्देशन पनि दिएको छ।

प्रकाशित मिति : २०८२, १० चैत्र बुधबार  ८ : ०५ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट