२०८३, २१ आश्विन बिहीबार

सामाजिक सञ्जाल नियमनबिनै खोल्न सकिँदैन : प्रधानमन्त्री ओली

सामाजिक सञ्जाल नियमनबिनै खोल्न सकिँदैन : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध तत्काल हटाउन नसकिने स्पष्ट पारेका छन्। उनका अनुसार सामाजिक सञ्जाल कम्पनीहरू सरकारले मागेअनुसार कानुनी रूपमा दर्ता हुन तयार छैनन्, जसले राष्ट्रिय सुरक्षामा चुनौती सिर्जना गरिरहेको छ।

प्रधानमन्त्री ओलीले भने, “नियमन विना सामाजिक सञ्जाल खोल्नु अराजकतामा ढल्नु हो । देशभित्र काम गर्न चाहने सबै कम्पनीले स्थानीय कानुनको सम्मान गर्नुपर्छ ।”

उनको भनाइ अनुसार सरकार जनताको स्वतन्त्रता बन्द गर्न होइन, सञ्जालको दुरुपयोग रोक्न कडा नीति लिएको हो। सरकारले कम्पनीहरूलाई दर्ता गर्न कूटनीतिक पहल जारी राखेको र दर्ता प्रक्रिया पूरा भएपछि मात्र सञ्जाल खोल्ने निर्णय हुने जनाइएको छ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  ९ : ११ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी