२०८२, १५ पुस मंगलबार

जेनजी आन्दोलनमा माओवादी कार्यकर्ता यादब सिंहको घुसपैठ

जेनजी आन्दोलनमा माओवादी कार्यकर्ता यादब सिंहको घुसपैठ

प्रचण्डकी बुहारी बिना मगरका सहयोगी


काठमाडौं । हालै जेनजी पुस्ताद्वारा सञ्चालन गरिएको सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्धको शान्तिपूर्ण आन्दोलनमा माओवादी कार्यकर्ता यादब सिंहको घुसपैठ पाइएको छ। उनी कञ्चनपुरको पुनर्वास नगरपालिकाका बासिन्दा हुन् र प्रचण्डकी बुहारी बिना मगरका स्वकीय सहयोगी रहेको बताइन्छ ।

संसद भवन अगाडि प्रदर्शनका क्रममा भएको हिंसात्मक गतिविधिहरूमा यादब सिंह लगायतका माओवादी कार्यकर्ताहरूले झ्याम्पलले परखाल फोर्ने र तोडफोड गर्ने काम गरेका थिए। यसले पवित्र आन्दोलनमा स्वार्थी तत्वहरूको प्रवेश भएको देखाउँछ ।

सामाजिक तथा राजनीतिक विश्लेषकहरूका अनुसार, “कलिला भाइबहिनीहरू राजनीतिक लडाईंको शिकार हुनु अत्यन्तै दुखद घटना हो। आज जे नहुनु पर्ने त्यो भयो ।”

घटनाले आन्दोलनको उद्देश्यलाई कमजोर पार्ने र राजनीतिक स्थिरतामा थप असर पार्ने सम्भावना बढाएको छ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  ८ : ३५ बजे

नेकपा एमाले चुनाव पर्खिरहेको छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्वाचनको

पूर्वराष्ट्रपतिद्वय भण्डारी र यादवबीच भेटवार्ता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र डा. रामवरण यादवबीच मंगलबार

समानुपातिकमा ६४ दल सहभागी, १८ दलले मात्रै ११० सिटमा उम्मेदवारी

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६४

नेपालमा विदेशी चलखेल छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा छिमेकी

चुनावमा कांग्रेस-एमाले बराबरी सिट बाँडेर सहकार्य गर्न सक्छन् : बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले मुलुक संकटमा