२०८३, ८ बैशाख बुधबार

जेनजी प्रदर्शन : ट्रमामा थप दुईको मृत्यु, मृतकको संख्या १७ पुग्यो

जेनजी प्रदर्शन : ट्रमामा थप दुईको मृत्यु, मृतकको संख्या १७ पुग्यो

ट्रमा सेन्टरमा मात्रै मृत्यु हुनेको संख्या ९


काठमाडौं । हिंसात्मक बनेको जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुगेको छ। ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

यससँगै उपत्यकाका विभिन्न अस्पतालहरूमा मृत्यु हुनेको संख्या १७ पुगेको हो। ट्रमा सेन्टरमा मात्रै मृतकको संख्या ९ पुगेको छ।

सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजी प्रदर्शनकारीहरू गम्भीर घाइते भएका थिए र विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएका हुन्।

मृत्यु हुनेहरूको अस्पताल अनुसार विवरण यस प्रकार छ:

  • ट्रमा सेन्टरमा ९ जना
  • सिभिल अस्पतालमा ३ जना
  • केएमसी अस्पतालमा १ जना
  • त्रिवि शिक्षण अस्पतालमा १ जना
  • एभरेष्ट अस्पतालमा ३ जना

अहिलेसम्म कुल १७ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  ५ : १८ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले