२०८३, २१ आश्विन बिहीबार

काठमाडौंमा जेन जी आन्दोलनमा प्रहरीको गोली प्रहार, तीन जनाको मृत्यु

काठमाडौंमा जेन जी आन्दोलनमा प्रहरीको गोली प्रहार, तीन जनाको मृत्यु

गोली लागेर ‘अन द स्पट’ मृत्यु


काठमाडौं । आज राजधानी काठमाडौंमा भएको जेन जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ। आन्दोलन नियन्त्रण गर्न प्रहरीले गोली प्रहार गर्दा उनीहरुको ज्यान गएको बताइएको छ । प्रहरीका अनुसार, दुई घाइते प्रदर्शनकारीलाई सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पुष्टि भएको छ । थप रूपमा, संसद भवनको गेटमा पनि एक प्रदर्शनकारी गोली लागेर ‘अन द स्पट’ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै, ट्रमा सेन्टरमा पनि थप एक आन्दोलनकारीको मृत्यु भएको बताइएको छ, तर यसबारे अझै आधिकारिक पुष्टि हुन बाँकी छ। अहिलेसम्म मृत्यु भएका प्रदर्शनकारीहरुको पहिचान खुल्न सकेको छैन ।

आन्दोलनमा भएका अन्य घाइतेहरुको उपचार प्रक्रिया जारी छ भने प्रहरीले स्थिति नियन्त्रणमा लिन थप सुरक्षा व्यवस्था तिव्र पारिएको छ ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  ३ : १२ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी