२०८२, १५ पुस मंगलबार

संसद भवन परिसरमा प्रदर्शनकारीसँग झडप, सशस्त्र प्रहरीका दुई जना घाइते

संसद भवन परिसरमा प्रदर्शनकारीसँग झडप, सशस्त्र प्रहरीका दुई जना घाइते


काठमाडौं । जेनजी आन्दोलनका क्रममा संसद भवन परिसरमा प्रवेश गरेका प्रदर्शनकारीसँग झडप हुँदा दुई जना सशस्त्र प्रहरीका कर्मचारी घाइते भएका छन् । सशस्त्र प्रहरी हवल्दार कुमार लामा र जवान मिलन गुरुङ प्रदर्शनकारीलाई नियन्त्रणमा लिन खोज्दा मुठभेडमा घाइते भएका हुन् । सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइते प्रहरीलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ ।

प्रहरीले प्रदर्शनकारीलाई हटाउन कडा कदम चालिरहेको छ र थप सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  २ : ३५ बजे

नेकपा एमाले चुनाव पर्खिरहेको छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्वाचनको

पूर्वराष्ट्रपतिद्वय भण्डारी र यादवबीच भेटवार्ता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र डा. रामवरण यादवबीच मंगलबार

समानुपातिकमा ६४ दल सहभागी, १८ दलले मात्रै ११० सिटमा उम्मेदवारी

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६४

नेपालमा विदेशी चलखेल छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा छिमेकी

चुनावमा कांग्रेस-एमाले बराबरी सिट बाँडेर सहकार्य गर्न सक्छन् : बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले मुलुक संकटमा