२०८३, ३१ भाद्र बिहीबार

गण्डकीका प्रदेशमा आन्दोलन, मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास

गण्डकीका प्रदेशमा आन्दोलन, मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास


पोखरा । आज जेन जी आन्दोलनकारीहरूले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा आगजनी गर्ने प्रयास गरेका छन् ।

विरोध प्रदर्शनको क्रममा उनीहरूले कार्यालयमा आगो लगाउन खोज्दा प्रहरीले कडा प्रतिक्रिया दिएको छ आन्दोलनकारीहरूको आगजनी प्रयास रोक्न प्रहरीले अश्रुग्यास र पानीका फोहरा प्रहार गरेको छ। प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको जानकारी दिइएको छ । यस क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप पनि भएको छ ।

स्थानीय प्रशासन र प्रहरीको सक्रियताका कारण थप क्षतिको सम्भावना रोकिएको छ । अहिले पनि प्रहरी र प्रदर्शनकारीबीच मुठभेड जारी रहेको छ। आन्दोलनलाई लिएर प्रशासन थप सतर्क भएको छ र स्थिति नियन्त्रणमा राख्न प्रयासरत छ ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  २ : १६ बजे

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक