२०८३, १२ असार शनिबार

एमाले विधान महाधिवेशन : अध्यक्ष ओलीको जवाफपछि प्रतिवेदन पारित गर्ने, आजै समापन 

एमाले विधान महाधिवेशन : अध्यक्ष ओलीको जवाफपछि प्रतिवेदन पारित गर्ने, आजै समापन 


काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज समापन हुँदैछ। महाधिवेशनमा प्रस्तुत राजनीतिक, सांगठनिक र विधान संशोधन प्रतिवेदनमाथि अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिएपछि प्रतिवेदनहरू पारित गरिनेछ ।

शनिबार १० समूहमा छलफल गरिएको थियो । सहभागी प्रतिनिधिहरूका सुझाव र जिज्ञासालाई समेटेर अध्यक्ष ओलीले आज जवाफ दिने कार्यक्रम छ । महाधिवेशनमा २ हजार २६ प्रतिनिधि र ३१५ आयोजकसहित २ हजार ३४१ जनाको सहभागिता रहेको छ । समसामयिक प्रस्ताव तयार गर्न योगेश भट्टराईको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ ।

प्रकाशित मिति : २०८२, २२ भाद्र आईतबार  १० : २८ बजे

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि