२०८२, ११ मंसिर बिहीबार

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक


काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

प्रमुख मुद्राहरूको दर यसप्रकार छ:

  • अमेरिकी डलर एकको खरिददर रु १३८.२४ र बिक्रीदर रु १३८.८४
  • युरो एकको खरिददर रु १५९.२० र बिक्रीदर रु १५९.८९

राष्ट्र बैंकले अन्य प्रमुख मुद्राहरूको विनिमय दर पनि तोकेको छ। विनिमय दरमा आवश्यकतानुसार परिवर्तन हुन सक्ने र अद्यावधिक विवरण राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने जनाइएको छ।

प्रकाशित मिति : २०८२, २२ भाद्र आईतबार  ८ : ३८ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री