२०८३, २१ आश्विन बिहीबार

एमालेको संगठित सदस्यता ६ लाख ६६ हजार नाघ्यो

एमालेको संगठित सदस्यता ६ लाख ६६ हजार नाघ्यो


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संगठित सदस्य संख्या ६ लाख ६६ हजार २ सय ५१ पुगेको छ। महासचिव शंकर पोखरेलले प्रस्तुत संगठनात्मक प्रतिवेदनअनुसार यो संख्या १०औँ महाधिवेशनपछि ३० प्रतिशतले वृद्धि भएको हो।

प्रदेशहरूमा सबैभन्दा बढी सदस्य मधेसमा रहेका छन्। हाल पार्टी ६४ हजारभन्दा बढी कमिटीमार्फत सञ्चालनमा छ भने कुल १२ लाख ६९ हजारभन्दा बढी सदस्य एमालेमा आबद्ध छन्।

प्रकाशित मिति : २०८२, २१ भाद्र शनिबार  ८ : ३३ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी