२०८३, २७ भाद्र आईतबार

शत्रु पराजयपछि विजयको उत्सव ‘इन्द्रजात्रा’ आज मनाइँदै

शत्रु पराजयपछि विजयको उत्सव ‘इन्द्रजात्रा’ आज मनाइँदै


काठमाडौं, । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी शत्रु पराजयपछि विजयको उत्सवस्वरूप मनाइने इन्द्रजात्रा पर्व आज काठमाडौं उपत्यकामा धूमधामका साथ मनाइँदैछ ।

भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्वमा हनुमानढोकामा इन्द्रध्वज (लिङ्गो) ठड्याइन्छ, जससँगै रथयात्रा, लाखे नाच, पुलुकिसी नाच लगायतका परम्परागत कार्यक्रमहरू सञ्चालन गरिन्छन् ।

राष्ट्रपतिबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा अवलोकन गर्ने परम्परा पनि आज नै निभाइन्छ। पर्वको समापन आठौँ दिन ‘इन्द्रध्वज पातन’ गरेर गरिन्छ । आज अनन्त चतुर्दशी पनि परेकाले विष्णु पूजा तथा अनन्तधागो बाँध्ने चलन रहेको छ ।

प्रकाशित मिति : २०८२, २१ भाद्र शनिबार  ८ : २७ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।