२०८३, १५ असार मंगलबार

सिन्धुलीमा छोराबाट आमाको निर्मम हत्या

सिन्धुलीमा छोराबाट आमाको निर्मम हत्या


सिन्धुली । सिन्धुलीको दुधौली–१४ भौडीमा छोराले खन्ती प्रहार गरी आमाको हत्या गरेका छन् । ४० वर्षीय तुलाराज सुनुवारले घरायसी विवादका क्रममा ६५ वर्षीया आमा फाल कुमारी सुनुवारको टाउको र छातिमा खन्तीले हानी हत्या गरेका हुन् ।

घटनापछि भागेका उनलाई प्रहरीले स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८२, १५ भाद्र आईतबार  ४ : ४६ बजे

हुलाक सेवा निजी क्षेत्रसँग साझेदारीमा सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक

लमहीमा देउवा पक्षको प्रदेश भेला, संगठन सुदृढीकरणमा जोड

दाङ । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा निकट नेताहरूको लुम्बिनी

रास्वपाले सच्यायो मतपरिणाम, पूजा बास्तोला र ध्रुव थापामगर केन्द्रीय सदस्य घोषित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनको मतपरिणाममा देखिएको त्रुटि

त्रिविको नयाँ घोषणा : ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’, दलीय संरचना हटाइने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल (Voice of

कोशी बजेट विवाद मिलाउन कार्यदल, संशोधनमै कानुनी अन्योल

विराटनगर । कोशी प्रदेश सरकारको बजेटलाई लिएर सत्ता गठबन्धनभित्रै विवाद