२०८२, १२ कार्तिक मंगलबार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक आज बस्दै

बालुवाटारमा मन्त्रिपरिषद् बैठक आज बस्दै


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ।

प्रधानमन्त्रीको आगामी चीन भ्रमणमा उठ्ने एजेण्डा र नियमित विषयहरूबारे बैठकमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २०८२, १३ भाद्र शुक्रबार  ११ : १८ बजे

मुक्तिनाथ लगायत उपल्लो मुस्ताङमा हिमपात, यात्रुहरूलाई सतर्क रहन आग्रह

मुस्ताङ । गएरातिदेखि उपल्लो मुस्ताङका विभिन्न उच्च हिमाली क्षेत्रमा हिमपात

बंगालको खाडीमा सक्रिय ‘मोन्था’ चक्रवात, बिहीबारदेखि नेपालमा असर देखिने

काठमाडौं । बंगालको खाडीमा सक्रिय भएको चक्रवात ‘मोन्था’ आज (मंगलबार)

गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिएर भक्तिपूर्वक सम्पन्न गरिएको छठ

हतियारधारीलाई खुला छुट दिने सरकार चुनावको नाममा जनतालाई झुक्याउँदैछ : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले देशभर