२०८२, २१ पुस सोमबार

विद्यालय शिक्षा विधेयक संशोधनका लागि नेसनल प्याब्सनको सुझाव

विद्यालय शिक्षा विधेयक संशोधनका लागि नेसनल प्याब्सनको सुझाव


काठमाडौं । नेसनल प्याब्सनले विद्यालय शिक्षा विधेयक संशोधनको माग गर्दै शिक्षामन्त्री र श्रममन्त्रीलाई लिखित सुझाव पेस गरेको छ । छात्रवृत्ति, पूर्व–प्राथमिक तह, सामाजिक सुरक्षा कोषलगायतका प्रावधानहरू व्यवहारिक नभएको भन्दै प्याब्सनले पुनरावलोकन गर्न आग्रह गरेको हो ।

छात्रवृत्तिको पूर्ण व्यवस्था शुल्क वृद्धिका कारण बन्न सक्ने जनाउँदै यसले अभिभावकमाथि थप बोझ पर्ने चेतावनी दिइएको छ । सामाजिक सुरक्षा कोष ऐच्छिक बनाउनुपर्ने, पूर्व–प्राथमिक तह तीन वर्ष कायम गर्नुपर्ने र सूचना प्रविधिलाई पाठ्यक्रममा समावेश गर्नुपर्ने सुझाव पनि दिइएको छ। श्रममन्त्री भण्डारीले कोषको योगदान दर घटाउने र विधेयकमा आवश्यक संशोधन गरिने आश्वासन दिएका छन् ।

प्रकाशित मिति : २०८२, १३ भाद्र शुक्रबार  ११ : १० बजे

भेनेजुएलाकी उपराष्ट्रपतिलाई ट्रम्पको धम्की

कराकस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी उपराष्ट्रपतिलाई लक्षित गर्दै

ओलीको जन्मघर पुनर्निर्माण अन्तिम चरणमा

तेह्रथुम । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी, तनाव कायमै

वीरगञ्ज । मुस्लिम समुदायको प्रदर्शनले सिर्जना गरेको तनावका कारण वीरगञ्जमा

एमाले अध्यक्ष केपी ओलीको स्थान हद फुकुवा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि

सोलुखुम्बुमा दलित समुदायका लागि धार्मिक कर्मकाण्ड तालिम : गाउँपालिकाको प्रगतिशील पहल

सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा दलित र पिछडिएका समुदायलाई लक्षित गर्दै