२०८२, १७ कार्तिक आईतबार

दूरपश्चिममा आजदेखि गौरा पर्व सुरु

दूरपश्चिममा आजदेखि गौरा पर्व सुरु


काठमाडौं । सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि सुरु भएको छ । पहिलो दिन व्रतालु महिलाले पाँच प्रकारका अन्न तथा गेडागुडी (बिरुडा) भिजाएर गौरा पर्वको विधिवत् सुरुवात गर्ने प्रचलन छ, जसलाई बिरुडा पञ्चमी पनि भनिन्छ ।

परम्पराअनुसार, तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सजाएर भित्र बिरुडा राखिन्छ, जुन गौरादेवीको प्रसादका रूपमा पूजामा प्रयोग गरिन्छ ।

गौरा पर्वको आरम्भ भदौ महिनाको बिरुडा पञ्चमीबाट हुने र पर्वका अवसरमा सुदूरपश्चिमका विभिन्न ठाउँमा देउडा नाच्ने प्रचलन पनि छ।

प्रकाशित मिति : २०८२, १२ भाद्र बिहीबार  ११ : २८ बजे

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई

बिपी राजमार्ग सुख्खा पहिरोले तिन दिनदेखि अवरुद्ध, डाइभर्सन निर्माण जारी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-८ चारसयबेशी र रोशी-१२ माम्ती क्षेत्रमा

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या