२०८३, ३१ भाद्र बिहीबार

आईटी क्षेत्रमा दक्ष जनशक्तिलाई दुई लाखसम्म तलबको व्यवस्था : प्रधानमन्त्री ओली

आईटी क्षेत्रमा दक्ष जनशक्तिलाई दुई लाखसम्म तलबको व्यवस्था : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले मासिक दुई लाख रुपैयाँसम्म तलब दिने व्यवस्था गरेको जानकारी दिएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत शुभ समाचार दिँदै उनले यसले अनलाइन सरकारी सेवा विस्तारमा ढिलासुस्ती, घुसखोरी र कमिसन प्रवृत्तिलाई नियन्त्रण गर्न मद्दत पुग्ने बताए । साथै, यो निर्णयले आईटी क्षेत्रमा दक्ष जनशक्तिको विदेश पलायन रोक्ने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीका अनुसार यसले सफ्टवेयर प्रणाली विकासको लागत अनुमानलाई यथार्थपरक बनाउने र आईटी पढेका युवाहरूका लागि सुखद् कदम साबित हुनेछ ।

प्रकाशित मिति : २०८२, १२ भाद्र बिहीबार  ११ : २२ बजे

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक