२०८२, २३ कार्तिक शनिबार

योजना निर्माण र विनियोजनमा गम्भीर समस्या : मन्त्री पौडेल

योजना निर्माण र विनियोजनमा गम्भीर समस्या : मन्त्री पौडेल


काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले योजना निर्माण र बजेट विनियोजनमा देश गम्भीर समस्यामा रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित बजेट कार्यान्वयनसम्बन्धी सार्वजनिक नीति संवाद कार्यक्रममा उनले योजना प्रणालीमा सुधारको प्रयास भए पनि अझै पर्याप्त नभएको बताए ।

उनले तीन करोडभन्दा साना योजना संघीय सरकारले नलिने र बैंकबाहिरबाट योजना इन्ट्री नगर्ने निर्णयमा पुग्न कठिनाइ भएको उल्लेख गरे। मन्त्री पौडेलले स्रोत, आवश्यकता र प्रतिफलका आधारमा योजना निर्माण र विनियोजन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०८२, १२ भाद्र बिहीबार  ११ : ०४ बजे

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको

टर्कियाले नेतान्याहु विरुद्ध वारेन्ट जारी

काठमाडौं । टर्कियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका वरिष्ठ

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

लमजुङ । मर्स्याङ्दी गाउँपालिका-३ स्थित सडकमा बोलेरो जिप दुर्घटना हुँदा