२०८३, १३ कार्तिक शुक्रबार

नेपालमा अब १८ देखि ३५ वर्षका व्यक्तिलाई ‘युवा’ मानिने

नेपालमा अब १८ देखि ३५ वर्षका व्यक्तिलाई ‘युवा’ मानिने


काठमाडौं । नेपाल सरकारले पारित गरेको राष्ट्रिय युवा नीति–२०८२ अनुसार अब १८ देखि ३५ वर्ष उमेर समूहलाई मात्र ‘युवा’ मानिने भएको छ ।

यसअघि १६ देखि ४० वर्षसम्मलाई युवा मानिन्थ्यो। नयाँ नीतिले युवालाई सक्षम, उद्यमशील र राष्ट्र निर्माणमा सक्रिय बनाउन विभिन्न कार्यक्रम र संरचनात्मक सुधारको व्यवस्था गरेको छ । नीतिमा शिक्षा, रोजगारी, उद्यमशीलता, प्रविधि र आत्मनिर्भरता जस्ता क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

प्रकाशित मिति : २०८२, १२ भाद्र बिहीबार  १० : ५३ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित