२०८३, १६ असार बुधबार

डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु, घाइतेहरूको उद्धार जारी

डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु, घाइतेहरूको उद्धार जारी


डडेल्धुरा । नवदुर्गा गाउँपालिका-५ चौडमा जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान ठाडा बजारबाट डडेल्धुरा सदरमुकामतर्फ जाँदै गरेको से १ ज ७३८ नम्बरको जिप सडकबाट करिब ५०० मिटर तल खस्दा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मृतकको सनाखत हुन बाँकी छ। दुर्घटनामा घाइते भएका अन्यको उद्धार भइरहेको छ र उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको जनाइएको छ ।

प्रकाशित मिति : २०८२, १२ भाद्र बिहीबार  १० : ४२ बजे

फरेन्सिक क्षेत्रमा ‘कामचलाउ’ जनशक्ति स्वीकार्य छैन : मन्त्री महावीर पुन

काठमाडौं । महावीर पुन ले फरेन्सिक विज्ञानजस्तो संवेदनशील क्षेत्रमा ‘कामचलाउ’

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा

स्वर्णिम यात्राको उत्सव : नाडाले कोर्यो भविष्यको मार्गचित्र

– पावेल शाह शनिबार बिहान राजधानीका सडकमा एउटा असामान्य दृश्य

दीपबाट सुरु भएको ५० वर्षको उज्यालो: नाडाको स्वर्णिम यात्राको उत्सव

काठमाडौं । एउटा पित्तलको परम्परागत दीप। त्यसमा झुकेर बत्ती बालिरहेका