२०८३, २१ आश्विन बिहीबार

राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध

राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध


काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेसकी ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन् । सत्ता गठबन्धनको तर्फबाट एकल उम्मेदवारी परेपछि उनको निर्विरोध चयन भएको हो ।

निवर्तमान सभापति रामहरि खतिवडाले निजामती विधेयकसम्बन्धी विवादपछि राजीनामा दिएपछि पद रिक्त भएको थियो। समितिका सदस्यहरूले बैठकमा न्यौपानेलाई खादासहित बधाई दिएका थिए ।

पार्टीको निर्णयअनुसार सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिई न्यौपानेले उम्मेदवारी दिएकी थिइन् । उनी कांग्रेसको समानुपातिक सांसद हुन् र यसअघि सभामुख पदका उम्मेदवार समेत बनेकी थिइन् ।

प्रकाशित मिति : २०८२, ११ भाद्र बुधबार  ५ : १२ बजे

एमालेको स्थायी कमिटीमा विद्यादेवी भण्डारीको ‘इन्ट्री’, वरिष्ठ नेताको हैसियतमा पहिलो सहभागिता

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं । नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टी अध्यक्ष

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह