२०८३, ३ भाद्र बिहीबार

ऐन महर साइबर अपराध मुद्दामा प्रहरीमा उपस्थित

ऐन महर साइबर अपराध मुद्दामा प्रहरीमा उपस्थित


काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर साइबर अपराध सम्बन्धी उजुरीमा पक्राउ पुर्जी जारी भएपछि आफैं साइबर ब्युरोमा उपस्थित भएका छन् ।

पीडित रश्मिला धामीले हुलाकमार्फत उजुरी दिएकी थिइन् । प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि महर अनुसन्धानमा सघाउन स्वयं उपस्थित भएको साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिए । हाल मुद्दा अघि बढ्ने कि नबढ्ने भन्नेबारे अदालतको आदेशको प्रतीक्षा भइरहेको छ ।

प्रकाशित मिति : २०८२, ११ भाद्र बुधबार  ५ : ०८ बजे

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय