२०८३, १९ आश्विन मंगलबार

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पानी पर्ने सम्भावना

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पानी पर्ने सम्भावना


काठमाडौं । आज कोशी, मधेश, गण्डकी र बागमती प्रदेशलगायत देशको पहाडी भागको केही ठाउँमा र बाँकी तराईको थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशको पहाडी भागको एकरदुई ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार आजराति कोशी, गण्डकी, लुम्बिनी प्रदेशको पहाडी तथा तराईका भागमा पानी पर्न सक्ने सम्भावना छ ।

गएराति देशका कुनै पनि ठाउँमा ठूलो पानी परेन । आज र भोलि केही ठाउँमा पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८२, ११ भाद्र बुधबार  ९ : ०७ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि