२०८३, २१ आश्विन बिहीबार

ट्रम्प सरकारद्वारा ५.५ करोड भिसावाहकको छानबिन सुरु

ट्रम्प सरकारद्वारा ५.५ करोड भिसावाहकको छानबिन सुरु


काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिका भित्रेका ५ करोड ५० लाख भिसावाहकहरूको छानबिन सुरु गरिएको छ ।
भिसा अवधि नाघेर बस्ने, आपराधिक वा आतंकवादी गतिविधिमा संलग्न हुनेहरूलाई प्राथमिकतामा राखेर छानबिन गरिनेछ ।अमेरिकी विदेश मन्त्रालयका अनुसार, सामाजिक सञ्जाल गतिविधिसमेत अनुगमनमा राखिनेछ। हालै भिसा नियम उल्लंघन गरेका करिब ६ हजार अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द गरिएको छ ।

सन् २०२४ मा अमेरिका प्रवेश गर्ने १.१ करोड भिसावाहकमध्ये अधिकांश पर्यटक, व्यवसायी र विद्यार्थी रहेका छन्। ट्रम्प प्रशासनले अब कानुनी रूपमा भिसा लिएकाहरूमाथि पनि निगरानी कडा बनाउँदैछ ।

प्रकाशित मिति : २०८२, ६ भाद्र शुक्रबार  ९ : २४ बजे

एमालेको स्थायी कमिटीमा विद्यादेवी भण्डारीको ‘इन्ट्री’, वरिष्ठ नेताको हैसियतमा पहिलो सहभागिता

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं । नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टी अध्यक्ष

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह