२०८३, २१ आश्विन बिहीबार

एमालेले कसैको सदस्यता खोसेको छैनः अध्यक्ष ओली

एमालेले कसैको सदस्यता खोसेको छैनः अध्यक्ष ओली


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कसैको सदस्यता नखोसेको स्पष्ट पार्नुभएको छ।

शुक्रबार ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा आजपा वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित दर्जनौँ नेता कार्यकर्तालाई एमालेमा स्वागत गर्दै ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता स्वतः समाप्त भइसकेको बताउनुभयो।

“उहाँले पार्टी सदस्यता त्याग्नुभएको थियो, हामीले खोसेका होइनौं,” ओलीले भन्नुभयो। कार्यक्रममा उपेन्द्र साह, मनोजकुमार यादव, कान्तिदेवी महतो, सिमलकुमारी साहसहित रौतहट र धनुषाका अन्य नेता एमाले प्रवेश गरेका छन्।

प्रकाशित मिति : २०८२, ६ भाद्र शुक्रबार  ८ : २१ बजे

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं । नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टी अध्यक्ष

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि