२०८३, १३ असार आईतबार

एनआरएनए केन्द्रीय समिति बैठक आइतबार, विश्व सम्मेलनलगायत विषयमा छलफल

एनआरएनए केन्द्रीय समिति बैठक आइतबार, विश्व सम्मेलनलगायत विषयमा छलफल


काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को १०७औं बैठक आइतबार साँझ ५ बजे भर्चुअल माध्यमबाट बस्ने भएको छ।

संघका अनुसार अक्टोबरमा हुने १२औं विश्व सम्मेलनको तयारी, महाधिवेशन प्रतिनिधि व्यवस्थापन, स्थल र होटल व्यवस्थापन, अनलाइन निर्वाचन प्रक्रिया, तथा गैरआवासीय नेपाली नागरिकताको कानुनी संशोधनसम्बन्धी ढिलाइ जस्ता एजेन्डामा बैठकमा छलफल हुनेछ । डा. बद्री केसीको अध्यक्षतामा बस्ने बैठकले पदाधिकारी बैठकका निर्णयहरू अनुमोदन गर्ने तयारीसमेत गरेको छ।

प्रकाशित मिति : २०८२, ६ भाद्र शुक्रबार  ७ : १३ बजे

अमेरिका–इरान तनाव फेरि चुलियो, युद्धविराम संकटमा

काठमाडौं। अमेरिका र इरानबीच करिब दुई साताअघि भएको अन्तरिम युद्धविराम

जवज-सञ्चार, विज्ञान र प्रविधि : २१औँ शताब्दीको वर्ग संघर्षको नयाँ मोर्चा

कुनै समय युद्धको परिणाम बन्दुक, तोप र सेनाको संख्याले निर्धारण

आफैले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपमेयरको मृत्यु

रूपन्देही । प्युठानको स्वर्गद्वारी नगरपालिका का उपप्रमुख मिनराज रानामगरको सवारी

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,