२०८३, २१ आश्विन बिहीबार

संसद भवन निर्माण समयमै नसकिएकाले प्रश्न उठ्न थाल्यो : मन्त्री सिंह

संसद भवन निर्माण समयमै नसकिएकाले प्रश्न उठ्न थाल्यो : मन्त्री सिंह


काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद भवन निर्माणको बाँकी रहेको काम समयमा सम्पन्न गराउनेमा प्रश्न उठ्न थालेको बताएका छन् ।

मंगलवार संसद भवन निर्माणसँग सम्बन्धी छलफल गर्दै उनले संसद भवन बनाउन लामो समय वितिसकेको भन्दै ४० प्रतिशतको कामले अड्किएको बताएका हुन् । 

उनले भने, ‘संसद भवन निर्माणको विषयमा सबैको ध्यानकेन्द्रित छ । संसद भवन बनाउन लामो समय लाग्यो । यो सम्पन्न हुने हो कि होइन भन्नेमा प्रश्न उठ्न थालेको छ । बाँकी भएको समयमा सम्पन्न गराउनको लागि ८६ प्रतिशत काम भएको छ । ४० प्रतिशतको काम हात्ती छिर्यो पुच्छर अड्एिको जस्तो भएको छ ।’

मन्त्री सिंहले भवन निर्माणका लागि मन्त्रालयको तर्फबाट गर्नुपर्ने काममा प्रतिवद्ध हुने पनि बताए । उनले रोकिएको कामलाई फुकाएर सम्पन्नतिर जाँदा सबै पक्षलाई राम्रो हुने भन्दै सबै मिलेर काम गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २०८२, ३ भाद्र मंगलबार  ९ : ४९ बजे

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक

एमालेको स्थायी कमिटीमा विद्यादेवी भण्डारीको ‘इन्ट्री’, वरिष्ठ नेताको हैसियतमा पहिलो सहभागिता

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं । नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टी अध्यक्ष