२०८३, ७ कार्तिक शनिबार

महिला र किशोरीबाट डिम्ब निष्कासन नगर्न सर्वोच्चको आदेश

महिला र किशोरीबाट डिम्ब निष्कासन नगर्न सर्वोच्चको आदेश


काठमाडौं । सर्वोच्च अदालतले किशोरी र महिलाबाट डिम्ब निष्कासन र भण्डारण नगर्न आदेश दिएको छ। अधिवक्ता अंकिता त्रिपाठीलगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले सरकारलाई यस्तो आदेश दिएको हो।

बबरमहलस्थित होप फर्टिलिटी एन्ड डायग्नोसिस प्रालिले अवैध रूपमा डिम्ब निकालेर बिक्री गरेको विषय सार्वजनिक भएपछि रिट दायर गरिएको थियो। अदालतले डिम्ब निष्कासनको काम तत्काल रोक्न, नियमन तथा निगरानी प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ।

रिटमा १८ वर्षमुनिका किशोरीबाट डिम्ब निष्कासनमा पूर्ण प्रतिबन्ध लगाउन र प्रजनन शोषणलाई मानव बेचबिखनको रूपमा कानुनी मान्यता दिन माग गरिएको छ।

प्रकाशित मिति : २०८२, ३ भाद्र मंगलबार  ६ : ०५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना