२०८२, १२ कार्तिक मंगलबार

गौर हत्याकाण्डको आदेशविरुद्ध जसपा नेपालको प्रदर्शन

गौर हत्याकाण्डको आदेशविरुद्ध जसपा नेपालको प्रदर्शन


काठमाडौं । १९ वर्षअघिको गौर हत्याकाण्ड छानबिन गर्न सर्वोच्च अदालतले दिएको परमादेशविरुद्ध जसपा नेपालले तराई-मधेशका विभिन्न जिल्लामा विरोध प्रदर्शन गरेको छ ।

उपेन्द्र यादव नेतृत्वको जसपाले विराटनगर, जनकपुर, सर्लाही, रौतहट र सप्तरीमा प्रदर्शन गर्दै अदालतको आदेश मधेश आन्दोलनमाथिको प्रहार भएको बताएको छ ।

विराटनगरमा आयोजित प्रदर्शनमा जसपाका अध्यक्ष राजकुमार यादवले आदेशको विरोध गर्दै मधेश आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको आरोप लगाए। पार्टीका मधेश प्रदेश अध्यक्ष बालकिशोर यादवले आदेश फिर्ता नभए आन्दोलन चर्किने चेतावनी दिए । सर्वोच्चले २०६४ सालको गौर हत्याकाण्डमा पुनः छानबिन गर्न सोमबार सरकारलाई परमादेश जारी गरेको थियो ।

प्रकाशित मिति : २०८२, २ भाद्र सोमबार  ११ : ४३ बजे

विप्लवले प्रस्ताव गरे दलको नाम : कम्युनिस्ट पार्टी नेपाल

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द

मुक्तिनाथ लगायत उपल्लो मुस्ताङमा हिमपात, यात्रुहरूलाई सतर्क रहन आग्रह

मुस्ताङ । गएरातिदेखि उपल्लो मुस्ताङका विभिन्न उच्च हिमाली क्षेत्रमा हिमपात

बंगालको खाडीमा सक्रिय ‘मोन्था’ चक्रवात, बिहीबारदेखि नेपालमा असर देखिने

काठमाडौं । बंगालको खाडीमा सक्रिय भएको चक्रवात ‘मोन्था’ आज (मंगलबार)

गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिएर भक्तिपूर्वक सम्पन्न गरिएको छठ