२०८३, १४ श्रावण शुक्रबार

विद्यालय शिक्षा विधेयकमा व्यापक परिमार्जन, ५ भदौमा पास गर्ने तयारी

विद्यालय शिक्षा विधेयकमा व्यापक परिमार्जन, ५ भदौमा पास गर्ने तयारी

विद्यालय शिक्षा विधेयक ५ भदौमा पास गर्ने तयारी


काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा व्यापक परिमार्जन गर्दै ५ भदौमा पास गर्ने तयारी गरेको छ ।

समितिको बैठकमा पेश गरिएको प्रतिवेदनअनुसार विधेयकमा अहिले १७४ वटा दफा पुगेका छन्। प्रारम्भिक विधेयकमा रहेका १६३ मध्ये ३ दफा हटाइएको, १४ नयाँ थपिएको र ९८ दफामा संशोधन गरिएको छ ।

गरिब तथा विपन्न विद्यार्थीलाई २.५ प्रतिशत आवास सुविधा दिने प्रस्ताव गरिएको भए पनि सांसदहरूले कम्तीमा १० प्रतिशत छात्रवृत्तिको माग गर्दै उक्त बुँदामा सहमति जनाएका छैनन् ।

समितिले प्रतिवेदन अध्ययनका लागि सदस्यहरूलाई दुई दिनको समय दिएको छ। मूल विधेयक २०७९ भदौ २७ मा संसदमा दर्ता गरिएको थियो ।

प्रकाशित मिति : २०८२, २ भाद्र सोमबार  ११ : ३६ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा