२०८२, २१ पुस सोमबार

विद्यालय शिक्षा विधेयकमा व्यापक परिमार्जन, ५ भदौमा पास गर्ने तयारी

विद्यालय शिक्षा विधेयकमा व्यापक परिमार्जन, ५ भदौमा पास गर्ने तयारी

विद्यालय शिक्षा विधेयक ५ भदौमा पास गर्ने तयारी


काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा व्यापक परिमार्जन गर्दै ५ भदौमा पास गर्ने तयारी गरेको छ ।

समितिको बैठकमा पेश गरिएको प्रतिवेदनअनुसार विधेयकमा अहिले १७४ वटा दफा पुगेका छन्। प्रारम्भिक विधेयकमा रहेका १६३ मध्ये ३ दफा हटाइएको, १४ नयाँ थपिएको र ९८ दफामा संशोधन गरिएको छ ।

गरिब तथा विपन्न विद्यार्थीलाई २.५ प्रतिशत आवास सुविधा दिने प्रस्ताव गरिएको भए पनि सांसदहरूले कम्तीमा १० प्रतिशत छात्रवृत्तिको माग गर्दै उक्त बुँदामा सहमति जनाएका छैनन् ।

समितिले प्रतिवेदन अध्ययनका लागि सदस्यहरूलाई दुई दिनको समय दिएको छ। मूल विधेयक २०७९ भदौ २७ मा संसदमा दर्ता गरिएको थियो ।

प्रकाशित मिति : २०८२, २ भाद्र सोमबार  ११ : ३६ बजे

भेनेजुएलाकी उपराष्ट्रपतिलाई ट्रम्पको धम्की

कराकस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी उपराष्ट्रपतिलाई लक्षित गर्दै

ओलीको जन्मघर पुनर्निर्माण अन्तिम चरणमा

तेह्रथुम । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी, तनाव कायमै

वीरगञ्ज । मुस्लिम समुदायको प्रदर्शनले सिर्जना गरेको तनावका कारण वीरगञ्जमा

एमाले अध्यक्ष केपी ओलीको स्थान हद फुकुवा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि

सोलुखुम्बुमा दलित समुदायका लागि धार्मिक कर्मकाण्ड तालिम : गाउँपालिकाको प्रगतिशील पहल

सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा दलित र पिछडिएका समुदायलाई लक्षित गर्दै