२०८२, २३ कार्तिक शनिबार

अब शंकाका आधारमा यात्रु नरोकिने : अध्यागमन विभाग

अब शंकाका आधारमा यात्रु नरोकिने : अध्यागमन विभाग


काठमाडौं । अध्यागमन विभागले अबदेखि भिजिट भिसामा जाने नेपाली नागरिकलाई केवल अनुमान, शंका वा हैसियतको आधारमा विदेश जानबाट नरोकिने स्पष्ट पारेको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक रामचन्द्र तिवारीले वैदेशिक यात्रालाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन सात पक्षसँग सहकार्यको आग्रह गरे। उनले फर्जी कागजात प्रयोग गर्नेहरूलाई भने कडाइका साथ कारबाही गरिने चेतावनी दिए ।

विभागले यात्रुहरूलाई आवश्यक कागजातसहित मात्र यात्रा गर्न, दलालबाट सचेत रहन र कुनै अनियमितता देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८२, १ भाद्र आईतबार  ५ : १९ बजे

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको

टर्कियाले नेतान्याहु विरुद्ध वारेन्ट जारी

काठमाडौं । टर्कियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका वरिष्ठ

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

लमजुङ । मर्स्याङ्दी गाउँपालिका-३ स्थित सडकमा बोलेरो जिप दुर्घटना हुँदा