२०८२, १९ कार्तिक मंगलबार

भीमफेदी कारागारमा कैदीको मृत्यु

भीमफेदी कारागारमा कैदीको मृत्यु


हेटौंडा । मकवानपुरको भीमफेदी कारागारमा आज बिहान चितवनका ४३ वर्षीय विष्णुप्रसाद दुलालको उपचारको क्रममा मृत्यु भएको छ ।

कारागार प्रमुख सुवास पौडेलका अनुसार, दुलाललाई बिहान ५ः ४० मा श्श्वासप्रश्वासको समस्या देखिएको थियो। प्राथमिक उपचारपछि बाथरूम गएका उनलाई त्यहीँ गम्भीर अवस्था आएर अस्पताल लगिँदा ६ः ५५ बजे मृत घोषित गरिएको हो।

दुलाल चितवन जिल्ला अदालतबाट १० वर्ष कैद सजाय पाएका थिए। मृत्युपछि पोष्टमार्टम गरेर मात्र मृत्युको वास्तविक कारण पत्ता लाग्ने बताइएको छ।

प्रकाशित मिति : २०८२, ३१ श्रावण शनिबार  १ : १० बजे

पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला

कात्तिक । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी हिमालमा पाँच दिनदेखि

राप्रपा महामन्त्री धवलशमशेरले असन्तुष्ट पक्षको बैठक बोलाए

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले असन्तुष्ट

भैरहवाको होटल निर्वाणामा गोली प्रहार, सुरक्षा गार्ड घाइते

भैरहवा । रूपन्देहीको भैरहवास्थित होटल निर्वाणामा सोमबार राति गोली प्रहार

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई