२०८२, १९ कार्तिक मंगलबार

पत्रकार रमा दाहाललाई प्रेस चौतारी झापाद्वारा लेखनवृत्ति

पत्रकार रमा दाहाललाई प्रेस चौतारी झापाद्वारा लेखनवृत्ति


झापा । प्रेस चौतारी नेपाल झापाले संगठनका संस्थापक अध्यक्ष स्व. नेत्र पाठकको सम्झनामा कान्तिपुरकर्मी पत्रकार रमा दाहाललाई लेखनवृत्ति प्रदान गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले दाहाललाई सम्मानपत्र प्रदान गर्नुभयो। प्रेस चौतारी झापाको जिल्ला समितिको बैठकले साउन ११ मा गठन गरेको तीन सदस्यीय छनौट समितिको सिफारिसअनुसार दाहाललाई चयन गरिएको हो। समितिमा अध्यक्ष प्रदीप परियार, फाँट इञ्चार्ज मनकुमार गदाल र सचिव युवराज आचार्य थिए ।

पत्रकार दाहालले बाह्रदशी गाउँपालिकामा मुस्लिम र मधेशी समुदायका महिलाहरू न्याय पाउन सकिरहेका छैनन् भन्ने विषयमा समाचार लेखेकी थिइन्। यही उत्कृष्ट कामको आधारमा उनलाई लेखनवृत्ति दिइएको हो ।

प्रकाशित मिति : २०८२, ३१ श्रावण शनिबार  १२ : १५ बजे

पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला

कात्तिक । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी हिमालमा पाँच दिनदेखि

राप्रपा महामन्त्री धवलशमशेरले असन्तुष्ट पक्षको बैठक बोलाए

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले असन्तुष्ट

भैरहवाको होटल निर्वाणामा गोली प्रहार, सुरक्षा गार्ड घाइते

भैरहवा । रूपन्देहीको भैरहवास्थित होटल निर्वाणामा सोमबार राति गोली प्रहार

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई