२०८३, २१ आश्विन बिहीबार

परराष्ट्रमन्त्रीको भारतलाई स्वतन्त्रता दिवसको शुभकामना

परराष्ट्रमन्त्रीको भारतलाई स्वतन्त्रता दिवसको शुभकामना


काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र जनताप्रति शुभकामना व्यक्त गरेकी छन् । उनले एक्समा भारतीय समकक्ष डा. एस. जयशंकरलाई उल्लेख गर्दै भारत विश्वभरका देशलाई प्रेरणा दिँदै “लोकतन्त्रको चम्किलो उदाहरण रहिरहोस्” भनेकी छन् ।
उनले नेपाल–भारतको लामो र दिगो साझेदारीलाई उच्च महत्व दिइएको उल्लेख गर्दै भारतको समृद्धि, एकता र सद्भावको निरन्तरता कामना गरेकी छन् ।

प्रकाशित मिति : २०८२, ३० श्रावण शुक्रबार  १२ : ०३ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक