२०८२, २४ चैत्र बुधबार

नापी कार्यालय कलंकीका कर्मचारी घुससहित पक्राउ

नापी कार्यालय कलंकीका कर्मचारी घुससहित पक्राउ


काठमाडौं । नापी कार्यालय कलंकीका कार्यालय सहयोगी एकेन्द्र कुँवर १३ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । चन्द्रागिरी-१३ को एक जग्गा हालसाविक गरी नयाँ पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस मागिएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई कार्यालय परिसरमै रंगेहात पक्राउ गरेको हो ।

आयोगका अनुसार कुँवरसँगै उनको मोबाइल फोन, कार्यालय प्रमुखका दुई मोबाइल र सर्भेक्षकको मोबाइल समेत बरामद गरिएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको आयोगले जनाएको छ।

प्रकाशित मिति : २०८२, २६ श्रावण सोमबार  ७ : ३३ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि