२०८३, १४ कार्तिक शनिबार

हिन्दुकुश हिमालय सांसद सम्मेलन काठमाडौंमा हुने

हिन्दुकुश हिमालय सांसद सम्मेलन काठमाडौंमा हुने


काठमाडौं । हिन्दुकुश हिमालय क्षेत्रका सांसदहरूको सम्मेलन आगामी भदौ २ र ३ गते काठमाडौंको सोल्टी होटलमा आयोजना हुने भएको छ।

संघीय संसद अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सोमबार पत्रकार सम्मेलनमार्फत कार्यक्रमको जानकारी दिएको हो। नेपालसहित भारत, चीन, बंगलादेश, भुटान, म्यानमार र पाकिस्तानका सांसदहरू सम्मेलनमा सहभागी हुने छन्।

जलवायु परिवर्तन, जैविक विविधता संरक्षण र प्रदूषणजस्ता साझा चुनौतीबारे छलफल गर्दै क्षेत्रीय सहकार्यका रणनीति तय गरिनेछ ।

प्रकाशित मिति : २०८२, २६ श्रावण सोमबार  ६ : ५७ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा