२०८३, १९ आश्विन मंगलबार

ऊर्जामन्त्री खड्का र अष्ट्रेलियाका राजदूतबीच भेट

ऊर्जामन्त्री खड्का र अष्ट्रेलियाका राजदूतबीच भेट


काठमाडौं । ऊर्जामन्त्री दिपक खड्का र अष्ट्रेलियाका नेपालस्थित राजदूत लिआन जोनस्टनबीच सोमबार शिष्टाचार भेट भएको छ।

ऊर्जा मन्त्रालयमा भएको भेटमा दुवैले ऊर्जा, जलस्रोत, नवीकरणीय ऊर्जा र प्रविधि क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल गरेका थिए। राजदूत जोनस्टनले मन्त्री खड्कालाई फ्रान्समा हुने अन्तर्राष्ट्रिय पम्प्ड स्टोरेज सम्मेलनमा सहभागी हुन निमन्त्रणा दिएका थिए।

मन्त्री खड्काले अष्ट्रेलियाको सहयोगप्रति आभार व्यक्त गर्दै हरित ऊर्जा रूपान्तरणमा सहकार्यको अपेक्षा व्यक्त गरे ।

प्रकाशित मिति : २०८२, २६ श्रावण सोमबार  ६ : ४६ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि