२०८३, ८ कार्तिक आईतबार

काठमाडौंमा गाईजात्रा ‘प्राइड परेड’ सम्पन्न,नाजिर हुसेनदेखि मन्त्रीसम्म फोटो फिचार

काठमाडौंमा गाईजात्रा ‘प्राइड परेड’ सम्पन्न,नाजिर हुसेनदेखि मन्त्रीसम्म फोटो फिचार


काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार र पहिचानको माग गर्दै आइतबार काठमाडौंमा गाईजात्रा ‘प्राइड परेड’ सम्पन्न भएको छ।

ब्लु डाइमन्ड सोसाइटीको आयोजनामा भएको परेडमा अभिनेता नाजिर हुसेनले आफ्नो नयाँ फिल्म ८‘गुन्यु चोलो स् द ड्रेस’८ सार्वजनिक रूपमा समूदायसँग जोडिएको विषयमा बनेको बताएका छन्।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीको पनि उपस्थिति रहेको थियो। नारायणचौरदेखि सुरु भएको र्‍याली बसन्तपुरमा दीप प्रज्वलनसहित सम्पन्न भएको हो।

प्रकाशित मिति : २०८२, २५ श्रावण आईतबार  ८ : ४७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना