२०८३, २१ आश्विन बिहीबार

कैलाली कारागारमा झडप : ४० घण्टापछि प्रहरीको प्रवेश, कैदीबन्दीको सङ्ख्या गणना

कैलाली कारागारमा झडप : ४० घण्टापछि प्रहरीको प्रवेश, कैदीबन्दीको सङ्ख्या गणना


कैलाली । कैलाली कारागारमा शुक्रबार राति भएको झडपका कारण एक जनाको मृत्यु र ४८ जना घाइते भएका थिए । झडपपछि ४० घण्टापछि प्रहरी र सुरक्षा निकायको टोली घटनास्थलमा पुगेको हो ।

शुक्रबार राति भएको कुटपिट पछि कारागार प्रशासन र सुरक्षा समितिको टोली शनिबार बिहान मात्र प्रवेश गर्न सकेका थिए, तर घटनास्थलमा पुग्न नसकेपछि प्रशासन फर्किएको थियो । पछि, आइतबार बिहान मानव अधिकार आयोग र सुरक्षा बलका प्रतिनिधिहरूसँग पुनस् घटनास्थलमा पुगेर कैदीबन्दीहरूको सङ्ख्या गणना गरिएको छ ।

गणनाअनुसार कारागारमा ७०० जना कैदीबन्दी रहेका छन् । यस घटनामा एक कैदीको मृत्यु भएको र अन्य ४८ जना घाइते भएका छन् । कारागारको भत्किएको दिवाल पुनर्निर्माण गरिएको छ।

प्रकाशित मिति : २०८२, २५ श्रावण आईतबार  ८ : १८ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक