२०८२, २७ चैत्र शनिबार

मिसन ८४ को कमाण्डर केपी ओलीनैं हुन्‌: ढकाल

मिसन ८४ को कमाण्डर केपी ओलीनैं हुन्‌: ढकाल


काठमाडौ । नेकपा एमालेका नेता भानुभक्त ढकालले नेकपा एमालेले अगाडि सारेको मिसन ८४ को कमाण्डर अध्यक्ष केपी शर्मा ओलीनैं रहेको बताउनु भएको छ । नेकपा एमाले सुदुरश्चिम प्रदेश द्धारा आयोजित एक कार्यक्रममा वोल्दै स्थायि समिति सदस्य ढकालले सो कुरा बताउनु भएको हो ।

उहाँले अध्यक्ष एवं प्रधानमन्त्री ओली हालसम्म पनि नेपालको राजनीतिमा सबल, स्पष्ट र दूरदर्शी नेताको रूपमा चिनिनु भएको बताउनु भएको छ ।
उहाँले पार्टीभित्रको संगठनदेखि राष्ट्रिय राजनीतिमा प्रभावसम्म, ओलीको भूमिकालाई नकार्न नसकिने तथ्यका रुपमा स्थापित भएको उहाँले प्रष्ट पार्नु भएको हो ।
पछिल्लो समय पार्टीभित्र दुई कार्यकाल र उमेर हदबन्दीको विषय उठिरहँदा, धेरैजसो नेताहरू ओलीकै पुनः नेतृत्व आवश्यक भएको कुरामा एकमत देखिएको पनि उल्लेख गर्नु भएको छ । जनसंगठन समन्वय संयन्त्र प्रमुख समेत रहनुभएका ढकालले भन्नुभयोः “पार्टीभित्र सबैले ओली चाहिन्छ, मिशन ०८४ को कमाण्डर कमरेड केपी ओली नंै हो भन्ने कुरा लगभग सर्वसम्मत नै भइसकेको छ ।”

प्रकाशित मिति : २०८२, २३ श्रावण शुक्रबार  १ : २६ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण