२०८२, २४ चैत्र बुधबार

जयपृथ्वी राजमार्ग पहिरोले अवरुद्ध, यात्रु अलपत्र

जयपृथ्वी राजमार्ग पहिरोले अवरुद्ध, यात्रु अलपत्र


बैतडी । अविरल वर्षासँगै आएको पहिरोका कारण बैतडी र बझाङलाई जोड्ने जयपृथ्वी राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएको छ।

सिगास गाउँपालिका–९, रमिलापुर क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिएका छन्। राजमार्ग बन्द हुँदा सवारी आवागमन ठप्प भएको छ र यात्रुहरू बाटोमै अलपत्र परेका छन्। प्रवक्ता पाण्डेयका अनुसार, पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ। जयपृथ्वी राजमार्गमा यसअघि पनि पहिरो खस्ने घटना हुँदै आएका थिए।

सम्बन्धित निकायहरूलाई पहिरो पन्छाउने कार्यमा खटाइएको बताइएको छ।

प्रकाशित मिति : २०८२, २१ श्रावण बुधबार  १० : ३५ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि