२०८२, २३ पुस बुधबार

कक्षा १२ नतिजा सार्वजनिक: ३८.८३% विद्यार्थी ननग्रेडेड, अंग्रेजीमा सबैभन्दा धेरै अनुत्तीर्ण

कक्षा १२ नतिजा सार्वजनिक: ३८.८३% विद्यार्थी ननग्रेडेड, अंग्रेजीमा सबैभन्दा धेरै अनुत्तीर्ण


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अनुसार ३८.८३ प्रतिशत अर्थात् १ लाख ५३ हजार ८८२ विद्यार्थी ननग्रेडेड भएका छन् ।

५ लाख ११ हजार ५२५ परीक्षार्थीमध्ये ६१.१७ प्रतिशतले ग्रेड प्राप्त गरेका छन्। सबैभन्दा धेरै विद्यार्थी अंग्रेजी विषयमा अनुत्तीर्ण भएका छन् । यस वर्षको नतिजा अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले वृद्धि भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। ग्रेड वृद्धि परीक्षा २८ र २९ भदौमा हुनेछ।

प्रकाशित मिति : २०८२, १९ श्रावण सोमबार  ८ : ३८ बजे

कांग्रेस मुख्यालयमा लफडा, नेताहरू वैकल्पिक ढोकाबाट प्रवेश

काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर विशेष महाधिवेशन पक्षधर

वीरगन्जमा तनाव नियन्त्रणका लागि आज साँझ ६ बजेसम्म कर्फ्यु जारी

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले आज साँझ ६ बजेसम्म

रामबहादुर ‘बादल’ संयोजक बनाउँदै एमालेको निर्वाचन कमिटी गठन

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचन तयारीका लागि निर्वाचन परिचालन

प्रदेशस्तरीय नेतृत्व सुदृढ पार्दै एमालेले बाँडे जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले प्रदेश र संगठन विभागका संयोजकको जिम्मेवारी

एमाले अध्यक्षओलीद्वारा एनजीओ-डोनरको एजेन्डा बोकेको दलप्रति कडा टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय