२०८३, १८ श्रावण मंगलबार

धुलिखेल खावा सडकका लागि नयाँ ठेक्का आव्हान

धुलिखेल खावा सडकका लागि नयाँ ठेक्का आव्हान


काठमाडौं । धुलिखेल(खावा खण्डको चार किलोमिटर सडक बनाउन नयाँ टेन्डर आह्वान गरिएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले सडक विस्तारको लागि १४ महिनाको अवधि तोकेर ठेक्का खुलाएको हो ।

यसअघि २०८० चैत मसान्तसम्म सक्ने गरी २०७९ सालमा गौरी पार्वती कन्स्ट्रक्सन सेवाले २० करोड १९ लाख रुपैयाँको ठेक्का सम्झौता गरी काम सुरू गरिएको थियो । पटक(पटक म्याद थपे पनि सडक निर्माण गर्न ठेकेदारहरूले आनाकानी गरेपछि गएको फागुनमा ठेक्का तोडिएको थियो ।

सरकारले ४२ करोडको स्रोत सुनिश्चततासहित धुलिखेल खावा अरनिको सडकको समय सीमा तोकेर नयाँ सूचना जारी गरेको छ ।

प्रकाशित मिति : २०८२, १ श्रावण बिहीबार  ४ : २९ बजे

मधेशको पछिल्लो सुरक्षा अवस्थाबारे प्रधानमन्त्री-गृहमन्त्री छलफल, भविष्यको रणनीतिमा जोड

काठमाडौं । तराई–मधेशमा हालै देखिएको सुरक्षा चुनौतीबारे प्रधानमन्त्री बालेन शाह

नेवाः देय दबू कमलामाईको अध्यक्षमा मिनबहादुर

सिन्धुली । नेवाः देय दबू कमलामाई नगर समिति, सिन्धुलीको दोस्रो

सुनकोशीमा खसेको कारमा चार जना सवार, उद्धारमा नदीको भेल बाधक

काठमाडौं । रामेछाप, सिन्धुली र ओखलढुङ्गाको सिमाना नजिक लिखु खोलाको

प्रतिनिधिसभाका पाँच समितिको बैठक आज, राष्ट्र बैंक ऐनदेखि विशेष सेवा ऐनसम्म छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतका पाँच वटा संसदीय समितिको बैठक

तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति एमाले महासचिव शंकर पोखरेलको प्रश्न

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले तराईका विभिन्न