२०८२, १ श्रावण बिहीबार

महिलामाथि खुकुरी प्रहार, अवस्था गम्भीर

महिलामाथि खुकुरी प्रहार, अवस्था गम्भीर


रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ ।

स्थानीय ३२ वर्षीय रजिन सुनुवारले पारिवारिक नातापर्ने २७ वर्षीया एलिसा सुनुवारलाई बुधबार साँझ खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।

घटनापछि गम्भीर अवस्थामा रहेकी एलिसालाई आज बिहान हेलिकप्टरमार्फत काठमाडौं लगिएको र अहिले काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर कौशल न्यौपानेले जानकारी दिए ।

खुकुरी प्रहारपछि फरार रहेका रजिन सुनुवारलाई प्रहरीले नियन्त्रणमा लिई बिहीबार जिल्ला प्रहरी कार्यालय मन्थलीमा ल्याएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२, १ श्रावण बिहीबार  ३ : १९ बजे

अडिओ काण्डमा मन्त्री बलराम अधिकारीको प्रष्टीकरण : “मेरो स्वर हो भने सजाय भोग्न तयार छु”

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम

आजदेखि नयाँ मौद्रिक नीति कार्यान्वयनमा, ब्याजदर घट्दै, कर्जा सीमा बढ्दै

काठमाडौं, । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२र८३ का

धुलिखेल खावा सडकका लागि नयाँ ठेक्का आव्हान

काठमाडौं । धुलिखेल(खावा खण्डको चार किलोमिटर सडक बनाउन नयाँ टेन्डर

च्यासलमा एमाले सचिवालय बैठक सुरु 

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

महिलामाथि खुकुरी प्रहार, अवस्था गम्भीर

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार