२०८२, १३ फाल्गुन बुधबार

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर


काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ९९ पैसा र बिक्री दर १३७ रुपियाँ ५९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ २१ पैसा र बिक्रीदर ९० रुपियाँ ६० पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ०६ पैसा र बिक्रीदर १०० रुपियाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ०४ पैसा र बिक्रीदर १०७ रुपियाँ ५० पैसा, युरोपियन युरो एकको खरिद दर १६० रुपियाँ १२ पैसा र बिक्रीदर १६० रुपियाँ ८२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १८५ रुपियाँ २० पैसा र बिक्रीदर १८६ रुपियाँ ०१ पैसा तोकिएको छ ।

यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपियाँ ९७ पैसा र बिक्रीदर १७२ रुपियाँ ७२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३६ पैसा र बिक्रीदर १४ रुपियाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ४६ पैसा र बिक्रीदर २१ रुपियाँ ५५ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपियाँ ३८ पैसा र बिक्रीदर ३६४ रुपियाँ ९७ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपियाँ ८४ पैसा र विक्रीदर ३५७ रुपियाँ ४० पैसा रहेको छ ।

त्यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ ३२ पैसा र बिक्रीदर नौ रुपियाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ११ पैसा र बिक्रीदर १९ रुपियाँ २० पैसा, थाइ भाट एकको खरिददर चार रुपियाँ २२ पैसा र बिक्रीदर चार रुपियाँ २४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ९६ पैसा र बिक्रीदर १० रुपियाँ ०१ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपियाँ ४५ पैसा र बिक्रीदर १७ रुपियाँ ५३ पैसा तोकिएको छ ।

साथै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ५३ पैसा र बिक्रीदर ३६ रुपियाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५९ पैसा र बिक्रीदर ३७ रुपियाँ ७५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ३० पैसा र बिक्रीदर ३७ रुपियाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ २१ पैसा र बिक्रीदर ३२ रुपियाँ ३६ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपियाँ २४ पैसा र बिक्रीदर ४५० रुपियाँ २० पैसा रहेको छ ।

प्रकाशित मिति : २०८२, २८ असार शनिबार  ८ : ४३ बजे

शंकर पोखरेलको विकास दृष्टि : संरचना,स्थायित्व र समृद्ध भविष्यको रणनीतिक मार्गचित्र

राजनीतिमा प्रतिबद्धता धेरैले व्यक्त गर्छन् । तर त्यसलाई योजनाबद्ध दृष्टि,

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको