२०८२, २० मंसिर शनिबार

सुशासन कायम गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण : मन्त्री चौधरी

सुशासन कायम गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण : मन्त्री चौधरी


काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भ्रष्टाचारलाई निरुसाहित गरी सुशासन कायम गर्न पत्रकारिताको महत्वपूर्ण भूमिका हुने बताएका छन् । शुक्रबार युवा पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले निष्पक्ष पत्रकारिताले सुशासन कामय गर्न भूमिका खेल्ने बताएका हुन् ।

उनले भने, ‘पत्रकार साथीहरु म आग्रह गर्न चाहन्छु, तपाईहरु भ्रष्टाचारलाई निरुत्साहित गर्दै सुशासन कामय गर्न तपाईहरुको अहम भुमिका रहन्छ । खरिद ऐन खेलकुद विकास ऐन मान्नुपर्छ । हामीले निश्पक्ष पत्रकारिता गर्ने कि नगर्ने ?,’

उनले पत्रकारलाई सम्बोधन गर्दै खेलकुद मन्त्रालयको कमी कमजोरीलाई औलाई पहलकदमी लिन आग्रह समेत गरे । युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने युवा पत्रकारिता पुरस्कार कान्तिपुर पब्लिकेशन्सका प्रकृति दाहाल र गगनशीला खड्का, अन्नपूर्ण मिडिया नेटवर्ककी ममता थापा र राष्ट्रिय समाचार समितिका सुशील दर्नाललाई प्रदान गरिएको छ ।

प्रकाशित मिति : २०८२, २७ असार शुक्रबार  २ : १२ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको