२०८२, २३ कार्तिक शनिबार

मनै लोभ्याउने शैलुङ डाँडाआकर्षक पर्यटकीय स्थल फोटो फिचर

मनै लोभ्याउने शैलुङ डाँडाआकर्षक पर्यटकीय स्थल फोटो फिचर


दोलखा । दोलखा र रामेछापको सिमानामा पर्ने महाभारतअन्तर्गतको सबैभन्दा अग्लो शैलुङ डाँडा आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ । दोलखाको शैलुङ गाउँपालिका र रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको सिमानामा पर्ने शैलुङ डाँडा आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्दै आइरहेको छ ।

समुन्द्री सतहदेखि ३३ सय मिटर उचाइमा शैलुङ डाँडा रहेको छ । जहाँ एउटा ठूलो मैदानमा १०० फरकफरक आकृतिका थुम्काहरु छन् । जसले त्यहाँ पुग्ने जोकोही पर्यटकलाई आकर्षित गरेको छ ।

शैलुङको थुम्काबाट अन्नपूर्ण, मनास्लु,गणेश हिमाल,लाङटाङ, गौरीशंकर,सगरमाथासम्म दर्जनौं हिमालहरू समेत देखिन सकिन्छ ।

तस्विरःप्रमिला कार्कीर नेपाल न्यूज बैंक

प्रकाशित मिति : २०८२, २२ असार आईतबार  १ : ०२ बजे

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको

टर्कियाले नेतान्याहु विरुद्ध वारेन्ट जारी

काठमाडौं । टर्कियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका वरिष्ठ

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

लमजुङ । मर्स्याङ्दी गाउँपालिका-३ स्थित सडकमा बोलेरो जिप दुर्घटना हुँदा