२०८३, १९ आश्विन मंगलबार

सहिदभूमिमा सरसफाई अभियान

सहिदभूमिमा सरसफाई अभियान


धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी युवा क्लब सुकेआहालको नेतृत्वमा सडक सरसफाइ तथा संरक्षण अभियान अगाडि बढाईएको छ । वडा नं ६ को एक्लेवर देखि मार्घ सम्म करिव ५ किलोमिटर सडक संरक्षणका लागि सरसफाइ कार्य भईरहेको छ ।

शुक्रबार दशौ दिन सडक सरसफाइ पालिकाको गेटसम्म पुगेर सम्पन्न भएको छ । सडक सरसफाइका लागि क्लबका पदाधिकारी तथा सदस्यहरु, सहित सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राई, वडा नं ६ का वडा अध्यक्ष हेमकुमार राई लगायतले श्रमदान गरेका छन् ।

हरेक दिन बिहान ७ बजे देखि १० बजे सम्म ५० जना स्थानीयहरु सरसफाइमा जुटिरहेको वडा नं ६ का समाजसेवी केशव राईले बताउनु भयो । अध्यक्ष राईका अनुसार गत वर्षको बाढीले सडक तथा ढलका वरिपरि झ्यास जंगल हटाई सरसफाइ गर्ने गरेका छन् । सरसफा अभियानलाई ठाकुर देवी माध्यमिक विद्यालयका शिक्षक मनकुमारी राईले श्रमदानमा सहभागीलाई ५० थान टि सर्ट वि वितरण गरिएको छ ।

प्रकाशित मिति : २०८२, २१ असार शनिबार  ४ : ५६ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि